राहमानको भव्य स्वागत

पुस १०, २०८२

ढाका — पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेशनल पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष तारिक रहमान ढाकामा आगमनपछि आयोजित र्‍यालीमा बसभित्रबाट समर्थकहरूलाई हात हल्लाउँदै अभिवादन गर्दै।१७ वर्षको स्वैच्छिक निर्वासनपछि डिसेम्बर २५, २०२५ मा स्वदेश फर्किएका प्रधानमन्त्रीका आकांक्षी र प्रभावशाली नेता रहमानलाई उत्साहित समर्थकहरूको विशाल भीडले भव्य स्वागत गर्‍यो।

(फोटो: एस. एम. अरिफुल अमिन / एएफपी)

सम्पर्कमा रहनुहोस्