दोहा फोरमको २३औँ संस्करणमा सहभागी
समय सूत्र @
मंसिर २०, २०८२
दोहा फोरमको २३औँ संस्करण शनिबार कतारको राजधानी दोहामा प्रारम्भ हुँदै । भोलि आइतबारसम्म जारी रहने मञ्चमा विश्वका विभिन्न देशका नेता नीतिनिर्मातालगायत सहभागी हुनुहुन्छ ।
तस्बिरः धर्मेन्द्र झा÷रासस