रोमानिया-बुखारेस्ट-दंगा प्रहरी अभ्यास

अशोज १०, २०८२

   “कार्पेथियन ब्लू शिल्ड २०२५” नामक अन्तर्राष्ट्रिय अभ्यासका क्रममा रोमानियाको बुखारेस्टको उत्तरतर्फ रहेको ओचियुरी गाउँस्थित जेन्डरमेरी प्रशिक्षण केन्द्रमा एक नक्कली प्रदर्शनकारी (बायाँ) रोमानियाली दंगा प्रहरीसँग आमनेसामने भएको दृश्य, सेप्टेम्बर २५, २०२५। रोमानिया तथा अन्य युरोपेली देशका ५०० भन्दा बढी दंगा प्रहरीहरूले उक्त अभ्यासमा सहभागिता जनाए। (फोटो: क्रिस्टियन क्रिस्टेल/सिन्ह्वा)  

सम्पर्कमा रहनुहोस्