अमेरिकाको न्युयोर्कमा निःशुल्क खाद्य वितरण

कार्तिक २७, २०८२

न्युयोर्क, नोभेम्बर १२, २०२५ (सिन्ह्वा)
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा बुधबार नागरिकहरूलाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ।न्युयोर्क सिटीको फुड बैंक द्वारा सञ्चालन गरिएको वितरण केन्द्रमा स्थानीय बासिन्दाहरूले आवश्यक खाद्य सामग्री प्राप्त गरेका छन्।उक्त कार्यक्रमको उद्देश्य आर्थिक रूपमा प्रभावित तथा न्यून आय भएका परिवारहरूलाई सहयोग पुर्‍याउनु रहेको जनाइएको छ।

(तस्बिर: सिन्ह्वा/झाङ फेङगुओ)

सम्पर्कमा रहनुहोस्