कार्तिक १७, २०८२
चेभेल्ला, तेलङ्गाना, भारत, नोभेम्बर ३, २०२५ (एपी) — भारतको दक्षिणी राज्य तेलङ्गानास्थित चेभेल्लामा एक यात्रुबसमा कङ्क्रिटका ढुंगाचिप्स बोकेको ट्रक ठोकिँदा दुर्घटना भएको छ।दुर्घटनामा कैयौँ यात्रु घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। उद्धार टोली र प्रहरी घटनास्थलमा खटिएका छन्।तस्वीरमा मानिसहरू दुर्घटनाग्रस्त यात्रुबसको छेउमा उभिएका देखिन्छन्।
(फोटो: महेश कुमार ए. / एपी)