रोमानिया र जर्मनीबीच बारुद उत्पादन कारखाना निर्माण सम्झौता

कार्तिक १७, २०८२

बुखारेस्ट, रोमानिया, नोभेम्बर ३, २०२५ (एपी) — रोमानियाका प्रधानमन्त्री इलिये बोलोजान र जर्मन रक्षा उद्योग कम्पनी राइनमेटल एजी (Rheinmetall AG) का प्रमुख कार्यकारी अधिकारी आर्मिन पेप्परगरले बारुद उत्पादन कारखाना निर्माण सम्बन्धी साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन्।सम्झौता हस्ताक्षरपछि दुबै नेताले बुखारेस्टमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त वक्तव्य दिएका थिए। उक्त परियोजनाले रोमानियाको रक्षा उत्पादन क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।

(फोटो: भादिम घिर्दा / एपी)

सम्पर्कमा रहनुहोस्