अशोज २९, २०८२
ब्रसेल्स, अक्टोबर १५, २०२५ (एपी) — बेलायतका रक्षा सचिव जोन हिली (बायाँ) र युक्रेनका रक्षा मन्त्री डेनीस श्मिहाल ले ब्रसेल्सस्थित नाटो मुख्यालयमा आयोजित ‘युक्रेन रक्षा सम्पर्क समूह’को बैठकमा संयुक्त रूपमा सम्बोधन गरे।बैठकमा युक्रेनको सुरक्षा स्थिति र रक्षात्मक सहायता सम्बन्धी विषयमा छलफल गरिएको थियो।
(फोटो: ओमर हवाना/एपी)