“चीनमा आयोजित विश्व महिला शिखर सम्मेलन”

अशोज २७, २०८२

बेइजिङ, चीन —
चीनका राष्ट्रपति सी चिनफिङ (अगाडि बीचमा) र उनकी पत्नी पेङ लियुआन (अगाडितर्फ दोस्रो दायाँ) ले ग्लोबल वीमेन समिट (विश्व महिला शिखर सम्मेलन) को उद्घाटन समारोहअघि विभिन्न राष्ट्रका नेताहरू र प्रतिनिधिमण्डलहरूसँग समूह तस्बिर खिचाएका छन्। AP

सम्पर्कमा रहनुहोस्